You are here
Home > प्रवास > बिहुकोट समाज कान्साई क्षेत्रीय समितीको तिज धमाका अगष्ट २९ तारिक हुने

बिहुकोट समाज कान्साई क्षेत्रीय समितीको तिज धमाका अगष्ट २९ तारिक हुने

बिहुकोट समाज जापान कान्साई क्षेत्रीय समितीको तिज धमाका अगष्ट २९ तारिक बीहीबारका दिन हुने भएको छ ।हिन्दु नारीहरूको बिशेष चाड तिज मा शुभकामना आदान प्रदान र रमाईलो गरी मनाऊन नेपालका चर्चित कलाकारहरु पशुपती शर्मा,संझना भन्डारी र गणेश पौडेल जापान आउने भएका छन।राष्ट्रिय तथा स्थानिय कलाकारको साथमा ओसाकाको  वेन्तेन्चोमा कार्यक्रम हुने छ। समाजले सो दिन अन्य कार्यक्रम नपारी दिनुहुन र सम्पूर्ण नेपाली जनहरूमा सक्दो सहयोगको लागी अनुरोध गरेको छ ।बिहुकोट समाज जापानले सेप्टेम्बर २ तारीक यीनै कलाकारको साथमा टोकियो मा पनि भब्य कार्यक्रम गर्दैछ ।

कार्यक्रम हुने ठेगाना:-

552-0007 osaka city minato-ku benten 2-1-5

Tel: 06-6572-0020

समय :- दिऊसो ४:३०~ ९:०० सम्म

Leave a Reply

Top