लक्ष्मीप्रसादलाई नगर हेर्ने निम्तो कविता साहित्य November 5, 2021 -शिवहरि लुइटेल अहिले लक्ष्मी गाउँ गाउँमा आएको छ पालिका पालिकामा आएको छ वडा वडामा आएको छ सिंहदरबार गाउँ गाउँमा आएको छ एक पटक लक्ष्मीप्रसाद देवकोटालाई हाम्रो गाउँ डुलाउन मन लागेको छ धरणिधर बसेको शेषनारायण गाउँ देखाउन मन लागेको छ उनको साहित्यसुधा सुनाउन मन लागेको छ अति सुन्दर मानव जीवन यो अझ सुन्दर पार्ने कसोगरी हो ? गाउँ नगर सहर बनेको छ हाम्रो गाउँलाई नगर
लक्ष्मीप्रसादलाई नगर हेर्ने निम्तो कविता साहित्य November 5, 2021 -शिवहरि लुइटेल अहिले लक्ष्मी गाउँ गाउँमा आएको छ पालिका पालिकामा आएको छ वडा वडामा आएको छ सिंहदरबार गाउँ गाउँमा आएको छ एक पटक लक्ष्मीप्रसाद देवकोटालाई हाम्रो गाउँ डुलाउन मन लागेको छ धरणिधर बसेको शेषनारायण गाउँ देखाउन मन लागेको छ उनको साहित्यसुधा सुनाउन मन लागेको छ अति सुन्दर मानव जीवन यो अझ सुन्दर पार्ने कसोगरी हो ? गाउँ नगर सहर बनेको छ हाम्रो गाउँलाई नगर
प्रतिस्पर्धा कविता साहित्य October 31, 2021 -भुवन शिवाकोटी 'चौघरे' साथी ! भेटियौं यही खाल्डोभित्र सँगै उकाली चढ्नु छ सँगै ओराली झर्नु छ परन्तु हरेक सकस र अप्ठ्यारोमा न्यानो मायाको छहारी आफ्नै खुट्टामा उभिएर बढाउनु छ चुनौतीपूर्ण जीवनको अग्रगामी यात्रा हुन पनि अगाडि बढ्ने सवालमा हामी एउटै हौं जीवनका देब्रे वा दाहिने पाइला प्रत्येक पाइला आफ्नै अर्को पाइलाका प्रतियोगी हुन्छन् प्रतिस्पर्धी खोज्न टाढा पुग्नु पर्दैन बुझ्नु जरूरी छ परन्तु अझै बुझ्न जरुरी छ जब विजयी हुन्छौं एउटा पाइला विना अर्को पूर्ण हुन सक्दैन जब
मनको पीडा कविता साहित्य October 31, 2021 -रजनी खत्री तिमीले भनेकै केटासँग बिहे गरी गएँ आमा तिम्रो इज्जत अनि प्रतिष्ठा राखिदिएँ आमा पराइघरको बुहार्तन अनेकौं सहिरहें आमा कति साँझ पकाउने सामान नहुँदा भोकभोकै पेट कसेर रातभरि रोएँ आमा सबै पीडा भुलेर खुलेर हाँस्न चाहेँ त्यो पनि स्वतन्त्रता थिएन आमा बातबातमा धनी बाउकी पुलपुलिएकी छोरी भने तर पनि कसैलाई जवाफ लाइन आमा तिम्रो संस्कार लिएर आएँ सबै वचन सहें आमा चाडपर्व, तिथि श्राद्धमा आफनै जन्मदिनमा पनि कुटाइ खाएँ आमा तर पनि तिमीलाई पीडा
युगनायक डा.सन्दुक रुइतलाई भेट्दा … साहित्य October 25, 2021 अनुभूति.. -सुमन थापा ‘सङ्गम’ जीवनको लय भत्किँदा एउटा कोमल हृदय भत्किन्छ । एउटा कोमल हृदय भत्किँदा एउटा व्यक्ति भत्किन्छ । एउटा व्यक्ति भत्किँदा सिङ्गो समाज भत्किन्छ। समाज भत्किँदा सिङ्गो देश भत्किन्छ । त्यही एउटा कोमल हृदय भत्किनबाट जोगाउन सके सिङ्गो राष्ट्र जोगाउन सकिन्छ। सपना देख्ने मन, सपना देख्ने आँखा कतै हराइरहेको
कोपिलाडाली कविता साहित्य October 20, 2021 -गिरिराज डल्लाकोटी १. पछिसम्म के के हुने हो आमा दैलोठेलामा बाबा सधैं मेलामा विदेशमा कति रुने हो २. खेतबारी बाँझै पारेर जोरीपारी हाँस्दा हुन् आलीआँठा मास्दा हुन् लुकी लुकी साँझै पारेर ३. चुहिएको छानो उस्तै छ छिमेकीले ठोके टिन आफ्नो भने रिनैरिन घर पनि सानो उस्तै छ ४. पैसा फल्ने बुटो रैनछ बुढापाका भन्दैथे आफ्नै बारी खन्दैथे साँच्चै रैछ झूटो रैनछ ५. सन्तोषको नामै भएन छोराछोरी नाङ्गा छन् इष्टमित्र
म एउटा भोको पेट कविता साहित्य October 3, 2021 -नितिश जयपाल राजस्थान, भारत संघर्षको गाथा व्यक्त गर्ने अनुहार अनन्त गहिराइमा भासिएका आँखा जीवनदानका लागि नियालिरहेका मानौं केही भनिरहेका युगौंदेखि भएको अत्याचारको गाथा कायाको धमिलो छाया कालो अतीतको चोटलाई लुकाइरहेछ तैपनि सिक्रीले बाँधिएका पखेटा फट्फटाउन आतुर छन् उड्न बेचैन छ अधीर छ आकाशको अनन्त उचाइ छुन लेख्न एउटा नयाँ इतिहास गार्गीको पराक्रमलाई दोहोराउन तत्पर कल्पनाको एक अनन्त उडान आँखामा झल्किएको प्रकाश ब्रह्माण्ड जगमग गर्न व्यग्र छ गहिराइमा डुबेका यी
धानो कथा साहित्य October 1, 2021 -विनीत ठाकुर गा.वि.स.भवनमा बिहानैदेखि पञ्चहरू भेला भएका थिए । धानोको विषयमा छलफल चल्दै थियो । धानोलाई के गर्ने ? गाउँ निकाला गर्ने कि नगर्ने ? एउटै स्वरमा सबैजना होमा हो मिलाउँदै भन्दै थिए, “धानो यो गाउँकी सबैभन्दा ठुली बोक्सी हो । धानोलाई गाउँमा राखियो भने यसले अरू महिलाहरूलाई पनि बोक्सीको जादु-टुना
शिष्ट मुखौटाहरु कविता साहित्य September 30, 2021 -दुर्गा वनवासी सानी छँदा हजुरबाले गालामा दलेका खस्रा दाह्रीहरुसँगै खुब निस्सासिन्थें आमा ! हजुरहरुले त्यो स्पर्शमा अगाध वात्सल्य देखिरहँदा मलाई भने खै, कस्तो कस्तो उकुसमुकुस भएर आउँथ्यो बिल्कुलै संवेदनाशून्य कलिला चल्ला झम्टिने हिंस्रक, निर्दयी बाजजस्तो खस्रो, कर्कश स्पर्श बुझ्नै सक्तैनथें आमा ! किशोर वयमा नैतिक शिक्षा पढाउने गुरुका तिखा आँखा र छरिता हातहरुले उसैगरी अत्याउने गर्थे हजुरहरुको उपस्थितिमा शिरमाथि आशीर्वाद दिने ती 'आदर्श' हात ट्युसन कोठामा अचानक 'आक्रामक' बनेर खै, कसरी चिप्लिन्थे र तल तल
के फाइदा ? कथा साहित्य September 27, 2021 - बैद्यनाथ ठाकुर लगातार सातौंपटक नेपाल मेडिकल एसोसिएसनको परीक्षा फेल भएपछि डा. रितिककी आमाले श्रीमान्लाई भनिन्- 'मैले पहिले नै भनेको थिएँ । बाबुको पढाइलेखाइ निकै कम्जोर छ भन्दा मान्नुभएन । एसएलसी परीक्षामा हजुरले आफ्नो पदको दुरुपयोग गरेर उत्कृष्ट श्रेणीमा पास गराउनुभयो । फेरि आईएस्सी भारतबाट पैसाको बलले अठहत्तर प्रतिशत अङ्क ल्याएको